दफा २१
सहयोग उपलब्ध गराउन सक्ने
अनुगमन वा मूल्याड्रनको विषयमा प्रदेश सरकार वा स्थानीय तहले अनुरोध गरेमा आयोगले आवश्यक सहयोग उपलब्ध गराउन सक्नेछ ।